अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली, २०७७
Rule 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली, २०७७” रहेको छ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी नियमावली, २०७७
Chapter - 1
Rule 1: संक्षिप्त नाम र प्रारम्भ
Rule 2: परिभाषा
Chapter - 2
Rule 3: साक्षरता कार्यक्रम सञ्चालन गर्ने
Rule 4: आवास सुविधा सहित अध्ययनको व्यवस्था मिलाउनु पर्ने
Rule 5: माध्यमिक तहसम्मको शिक्षामा शुल्क लिन नहुने
Chapter - 3
Rule 6: आपाङ्गता भएका, आर्थिक रुपले विपन्न वा दलित समुदायका बालबालिकाको लागि विशेष व्यवस्था
Rule 7: शिक्षा प्राप्तिका लागि विशेष अवसर प्रदान गरिने
Rule 8: निजी विद्यालयले उपलब्ध गराउने सुविधा
Rule 9: मापदण्डको पालना गर्नु पर्ने
Rule 10: बिवरण तयार गर्नु पर्ने; (१) स्थानीय तहले आफ्नो क्षेत्रभित्रको देहायको विवरण तयार गरी सोको अभिलेख राख्नु पर्नेछ
Rule 11: छात्रवृत्ति व्यवस्थापन समिति
Rule 12: छात्रवृत्ति व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार
Chapter - 4
Rule 13: वैकल्पिक शिक्षा
Rule 14: अनौपचारिक तथा खुला शिक्षा
Rule 15: परम्परागत शिक्षा
Chapter - 5
Rule 16: अनुगमन समिति
Rule 17: अनुगमन समितिको काम, कर्तव्य र अधिकार
Rule 18: अनुगमन समितिको बैठक
Chapter - 6
Rule 19: पाठ्यपुस्तक उपलब्ध गराउनु पर्ने
Rule 20: शैक्षिक सामग्री प्रदान गर्ने
Rule 21: स्वास्थ्य उपचारको व्यवस्था गर्नु पर्ने
Rule 22: दिवा खाजा खर्च बापतको रकम उपलब्ध गराउने
Rule 23: सुविधा दोहोरो हुने गरी लिन नपाइने